फागुन २९ गतेसम्म बागमती प्रदेशसभा बैठक स्थगित

हेटौँडा । बागमती प्रदेशसभाको बैठक फागुन २९ गतेसम्मका लागि स्थगित गरिएको छ । बिहीबार प्रदेशसभाको दोस्रो बैठक पश्चात् सभामुख भुवन कुमार पाठकले फागुन २९ गते दिउँसो ३ बजेसम्मका स्थगित गरेका हुन् ।

ADVERTISEMENT

संसद्को पहिलो बैठकमा सरकार र प्रतिपक्ष दलको बजेटमाथिको विवाद समाधान गर्न विशेष समिति गठन गरिएको थियो भने सोही बैठकमा उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयबाट संसदमा दर्ता भएको प्रदेश हस्तकला ग्राम स्थापना सम्बन्धी विधेयक पेस गरिएको थियो । उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले पेस गरेको उक्त विधेयक ससदले स्वीकृत गरेको थियो ।

त्यसपश्चात् १५ मिनेटका लागि स्थगित गरिएको प्रदेशसभा बैठक दिउँसो ३ बजेट पुनः बसेको थियो । सो बैठकमा संसदमा पेस भएको प्रदेश हस्तकला ग्राम स्थापना सम्बन्धी विधेयकको सैद्धान्तिक छलफल भएको थियो । विधेयकमाथि सांसद शैलेन्द्रमान बज्राचार्यले मात्र विधेयक माथिको छलफलमा भाग लिएका थिए । बज्राचार्यले देशको अर्थतन्त्रको मेरुदण्डको रुपमा हस्तकला उद्योगहरू रहेको बताए । उनका अनुसार वार्षिक १२ अर्ब रुपैयाँ भन्दा बढीको हस्तकला सामग्रीहरू निर्यात हुने गरेको छ ।

ADVERTISEMENT

बैठकमा सो विधेयक माथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री चित्रकारले देशको कुल ग्राहस्थ उत्पादनमा हस्तकला उद्योगको योगदान महत्वपूर्ण रहेको बताए । हस्तकला उद्योगका सामग्रीहरू निकासीबाट उत्पादन मध्येको ठुलो अंश आर्थिक उपलब्धि प्राप्त भइरहेको उनको भनाइ थियो ।

छलफल पश्चात् मन्त्री चित्रकारले उक्त विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव संसदमा पेस गरेका थिए । मन्त्री चित्रकारले पेस गरेको उक्त विधेयकलाई विचार गरियोस् भन्ने प्रस्तावलाई सभामुख पाठकले निर्णायार्थ पेस गर्दा सर्वसम्मतिले स्वीकृत भयो । लगत्तै सभामुखले बैठक फागुन २९ गतेसम्म स्थगित भएको घोषणा गरे। (स्रोतःरातोपाटी)

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya