पशुपति मन्दिरका भक्तजनलाई ‘फ्रुटी’ वितरण

हेटौंडा, हेटौंडा–४ स्थित पशुपति मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुलाइ पानी तथा फ्रुटी वितरण छ। दियालो सेक्रेटरी फोर्सको वार्षिक उत्सवको अवसरमा शुक्रबार महाशिवरात्रीको दिनमा फ्रुटी वितरण गरेको दियालो सेक्रेटरी फोर्सका सञ्चालक प्रदिप कडेँलले बताए ।

ADVERTISEMENT

दियालोको वार्षिकोत्सवको अवसरमा महाशिवरात्रीका दिन व्रत बसि पुजा गर्न आउने भक्तजनहरुलाई २ सय काटुन अर्थात ६ हजार पिस फ्रुटी वितरण गरिएको उनले बताए । हेटौंडाको राप्ती तटमा रहेको गोरक्षेश्वर मन्दिर मा पनि फ्रुटी वितरण गरेको कडेँलले जानकारी दिए । भक्तजनहरूलाई मध्यनजर गरी सामुदायिक प्रहरी सेवा केन्द्र थानाभ¥याङ र सामुदायिक प्रहरी सेवा उपकेन्द्र बसर्पाकले नागरीक सहायता कक्षा राखी स्वास्थ्य शिविर पनि सञ्चालन गरेको थियो ।

महाशिवरात्रीका दिन भक्तजनहरूलाई सहायता प्रदान गर्ने उद्देश्यले नागरीक सहायता कक्षा सञ्चालन गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको सामुदायिक प्रहरी सेवा केन्द्र थानाभ¥याङका अध्यक्ष देवकुमार श्रेष्ठले जानकारी दिए । सामुदायिक प्रहरी सेवा केन्द्रले चैत ३ गते वृहत निःशुल्क शिविर पनि सञ्चालन गर्न लागेको श्रेष्ठले जानकारी दिए ।

ADVERTISEMENT

मन्दिरमा दर्शन गर्न आएकाहरुलाइ महिला तथा बालबालिकामा हुने हिंसा सम्बन्धि सचेतनामुलक प्रचा पनि बाडिएको थियो। सानोपोखरा वडा प्रहरी कार्यालयका इन्स्पेक्टर दाताराम अधिकारी, सामुदायिक प्रहरी सेवा केन्द्र थानाभ¥याङका निवर्तमान अध्यक्ष सालिकराम पुडासैनी, सामुदायिक सेवा केन्द्र बसपार्कका अध्यक्ष प्रदिप कडेंललगायतको उपस्थिति रहेको थियो।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya