अफिम सहित एकजना पक्राउ

हेटौंडा, मकवानपुर प्रहरीले ९ किलो अफिम सहित एकजनालाई पक्रेको छ । पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका ५ घर भई हाल मनहरी गाउँपालिका ७ बस्दै आएका २२ वर्षका विवेक प्रजा रहेका छन् ।

ADVERTISEMENT

मनहरी ७ प्याङ्चे बजारस्थित सडकमा राक्सिराङबाट आउँदै गरेको बा.प्र.०३–००५ प ३१०३ नम्बरको र बा.प्र.०३–००३ प ९६४७ नम्बरको मोटरसाइकललाई चेकिङ गर्दा ९ किलो ८२० ग्राम अफिम फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

विवेक प्रजा पक्राउ पर्दा ९६४७ नम्बरको मोटरसाइकलमा आएका दुईजना भने फरार भएका छन् । फरार रहेका दुवैजनाको खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ADVERTISEMENT

अफिमसहित पक्राउ परेका प्रजालाई जिल्ला अदालत मकवानपुरबाट १० दिनको म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

ईलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक दीपक थापाको नेतृत्वमा रहेको प्रहरी टोलीले अफिमसहित प्रजालाई नियन्त्रणमा लिएको हो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya