मनहरीमा आफ्नै दाइ माथी खुकुरी प्रहार

हेटौंडा, मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–३ हाँडीखोलामा एक जना युवकले आफ्नै दाइ माथी खुकुरी प्रहार गरेका छन् ।

ADVERTISEMENT

स्थानीय २६ वर्षिय कृष्ण तामाङ बलले आफ्नै दाई २८ वर्षिय कप्तान तामाङ बललाई खुकुरी प्रहार गरी गम्भिर घाइते बनाएका हुन् । खुकुरी प्रहारबाट उनको छात्ति, पेट, कुममा चोट लागेको छ ।

उनको उपचारका लागि हेटौंडाको चुरेहिल अस्पतालमा लगिएकोमा सामान्य उपचारपछी थप उपचारका लागि चितवनको नयाँ मेडिकल कलेजमा लगेर उपचार भइरहेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya