सिटी कलेज कक्षा १२ का विद्यार्थीलाई बिदाई

हेटौंडा, हेटौंडामा नीजि लगानीबाट गुणस्तरीय शैक्षिक सेवा दिदै आएको हेटौंडा सिटी कलेज कक्षा १२ का विद्यार्थीहरूलाई शुक्रबार विदाई तथा शुभकामना कार्यक्रम गरिएको छ ।

ADVERTISEMENT

विद्यालयको कक्षा ११ का विद्यार्थीहरुको आयोजनामा कक्षा १२ का विद्यार्थीहरुलाई शुक्रबार बिदाई कार्यक्रम भएको हो । कार्यक्रममा विद्यार्थीहरुले गायन तथा नृत्य पनि प्रस्तुत गरेका थिए । साथै नयाँ वर्ष लक्षित शुभकामना आदान प्रदान कार्यक्रम पनि भएको थियो । विद्यालयका प्रिन्सिपल श्रीबहादुर कार्कीले क्याम्पसले विद्यार्थीलाई व्यवहारिक शिक्षामा जोड दिँदै आइरहेको बताए ।

हाल होटल म्यानेजमेन्ट, व्यवस्थापन, विज्ञान संकाय र कानुनमा अध्यापन गराउँदै आएको क्याम्पसले उत्कृष्ट नतिजा ल्याउन सफल भएको उनले दाबी गरे । विद्यालयका कक्षा ११ र १२ गते २०० सय जना विद्यार्थीहरु अध्ययन रहेको क्याम्पसका प्रशासन प्रमुख सुमन्त सिल्वालले जानकारी दिए । कार्यक्रममा अभिभावक, विद्यार्थीहरुको पनि सहभागिता रहेको थियो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya