हेटौँडा एकेडेमीको २८औँ अभिभावक दिवस सम्पन्न

हेटाैँडा, हेटौंडा ११ मा रहेको हेटौँडा एकेडेमी आवासीय माध्यामिक विद्यालयले आफ्नो २८औँ वार्षिकोत्सब एवम् बृहत् अभिभावक दिवस शनिबार हेटौंडामा मनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अरुणराज सुमार्गीको सभाध्यक्षतामा भएको कार्यक्रममा शिक्षाविद् देव श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो ।

ADVERTISEMENT

कार्यक्रममा बोल्दै हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सविन न्यौपाने र वडा नम्बर ११ की वडाध्यक्ष जुना दाहालले पछिल्लो समय विद्यार्थीहरूमा मोबाइल प्रयोगको अत्यधिक प्रभाव देखिन थालेको उल्लेख गरे। उनीहरूले मोबाइलको दुरुपयोगका कारण विभिन्न नकारात्मक घटनाहरू बढ्दै गएको भन्दै विद्यार्थीहरूलाई मोबाइलको लतबाट जोगाउन अभिभावक, शिक्षक र विद्यालय प्रशासनले साझा पहल गर्नुपर्नेमा जोड दिए।

कार्यक्रमका अवसरमा शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै शिक्षाविद् देव श्रेष्ठलाई माधवराज सुमार्गी शैक्षिक सम्मान प्रदान गरिएको थियो। सम्मान ग्रहण गर्दै श्रेष्ठले आफूलाई गरिएको सम्मानप्रति आभार व्यक्त गर्दै, आफूले अध्यापन गराएका विद्यार्थीहरू आज शिक्षालगायत विभिन्न क्षेत्रमा अग्रसर भएको देख्दा अत्यन्त खुशी लागेको बताए। 

ADVERTISEMENT

कार्यक्रममा खेलकुद तथा अन्य क्रियाकलापमा विजेता हुन सफल विद्यार्थीहरु तथा उत्कृष्ट शिक्षक कर्मचारीहरु पुरस्कृत समेत भएका थिए। वार्षिकोत्सब कार्यक्रममा विद्यार्थीहरुले विज्ञान प्रदर्शनी, हस्तकला प्रदर्शनी तथा पुस्तक निर्माण कार्यशाला टाेलीले स्थानीय स्तरमा उपलब्ध स्राेत साधन प्रयाेग गरि बनाएका पुस्तकहरुकाे बिमाेचन गरिएकाे थियाे ।

कार्यक्रममा विशेष अतिथिका रूपमा उपस्थित नेपालका वरिष्ठ गायक धिरज राईले आकर्षक सांगीतिक प्रस्तुति दिएका थिए। उनको प्रस्तुतीमा अभिभावक, शिक्षक तथा विद्यार्थीहरू उत्साहपूर्वक रमाएका थिए।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya