ध्रुवको नेतृत्वमा नेपाल औषधि व्यवसायी संघ बागमती प्रदेश

हेटौंडा, नेपाल औषधि व्यवसायी संघ बागमती प्रदेशको अध्यक्षमा ध्रुव नारायण श्रेष्ठ चयन भएका छन् । यही चैत १४ र १५ गते हेटौंडामा भएको दोस्रो अधिवेशनबाट ध्रुवको अध्यक्षतामा नयाँ कार्य समिति बनेको हो ।

ADVERTISEMENT

संघको वरिष्ठ उपाध्यक्षमा शिवप्रसाद पण्डित, उपाध्यक्षमा बद्रीप्रसाद श्रेष्ठ र नवराज खनाल, महासचिवमा राजु श्रेष्ठ, कोषाध्यक्षमा राजेश भक्त श्रेष्ठ, सचिवमा बिनोद लामिछाने र उपकोषाध्यक्षमा राजु अधिकारी चयन भएका छन् ।

यसैगरी सदस्यमा कपिल सुवेदी, सङर्ष गुरुङ, धर्बिन्द्र वन, सुधिर दाहाल, पन्च कुमार श्रेष्ठ, रवि दास श्रेष्ठ, जीवन महर्जन, अनिल मान श्रेष्ठ र पार्वती श्रेष्ठ चयन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *