स्थापना दिवसमा त्रिवेणीधाम सरसफाई

हेटौंडा, राष्ट्रिय युवा संघ नेपालको ३५ औं स्थापना दिवसको अवसरमा मङ्गलबार हेटौंडाको कुष्माण्ड सरोवर त्रिवेणीधाम सरसफाई गरिएको छ ।

ADVERTISEMENT

राष्ट्रिय युवा संघ नेपाल हेटौंडा ९ कमिटीको आयोजनामा कुष्माण्ड सरोवर त्रिबेणि धाम सरसफाइ गरेको हो । राष्ट्रिय युवा संघ हेटौंडा ९ कमिटी अध्यक्ष सुदर्शन भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा संघका प्रदेश कोषाध्यक्ष नरेन्द्र भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।

राष्ट्रिय युवा संघ मकवानपुर जिल्ला अध्यक्ष राजेश नगरकोटी, जिल्ला सद्स्य सुनिल लोप्चन , रमिला सापकोटा , सुरेश बेरोजगारलगायतको उपस्थित रहेको थियो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *