चोरीको मोटरसाइकलसहित ६ जना पक्राउ

हेटौंडा, मकवानपुर प्रहरीले विभिन्न मितिमा चोरी भएका मोटरसाइकलसहित ६ जनालाई पक्राउ गरेको छ । चोरी भएका मोटरसाइकलसहित सो कार्यमा संलग्न उनीहरुलाई जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयहरुबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

ADVERTISEMENT

पक्राउ पर्नेहरुमा मिलन पाख्रिन, रत्न बहादुर गोले, संजिव भोलन, रमेश लोप्चन, सुवाष बोम्जन र अशोक स्याङतान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, गत जेठ २ गते हेटौंडा–१६ स्थितबाट हेटौंडा–१५ बस्ने २० वर्षीय मिलन पाख्रिन र हेटौंडा–१६ बस्ने ३० वर्षीय रत्न बहादुर गोलेलाई बागमती प्रदेश ०२–०३ प २१९६ नम्वरको प्लेट राखेको अवस्थामा चोरीको मोटरसाइकलसहित पक्राउ गरेको थियो ।

ADVERTISEMENT

पक्राउ परेका उनीहरुलाई सोधपुछ गर्दा उक्त मोटरसाइकल बकैया गाउँपालिका–८ बस्ने १९ वर्षीय संजिव भोलनले बिक्री गरेको खुलेको थियो । प्रहरीले संजिव भोलनको समेत खोजतलास गर्ने क्रममा निजको साथबाट बागमती प्रदेश ०२–०४१ प ३९०८ नं। प्लेट भएको २२० सि।सि।को चोरीको मोटरसाइकल बरामद भएपछि निजलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको थियो ।

अनुसन्धानको क्रममा उक्त मोटरसाइकल बकैया गाउँपालिका–८ बस्ने ३३ वर्षीय रमेश लोप्चन र इन्द्रसरोबर गाउँपालिका–५ बस्ने २९ वर्षीय सुवाष बोम्जनले दिएको भनि खुल्न आएको र पक्राउ परेका संजिव भोलनको साथबाट बरामद भएको मोटरसाइकलको सम्पुर्ण पार्टपुर्जाहरु हेटौंडा–१९ बस्ने अशोक स्याङतानलाई बिक्री गरेको भनि खुलेको थियो ।

ADVERTISEMENT

अशोक स्याङतानले आफुले प्रयोग गर्ने ना २० प ७७६८ नं। को मोटरसाइकलमा उक्त पार्टपुर्जाहरु राखि स्वरुप परिवर्तन गरेको छ भनि समेत बताएको हुँदा निजहरुलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

पक्राउ परेका उनीहरुलाई चोरी मुद्धामा मकवानपुर जिल्ला अदालत हेटौडाबाट ८ दिनको म्याद अनुमति लिई अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

ADVERTISEMENT

साथै अन्य चोरी भई आएका बा।प्र।०२–०३८ प ७५८१ नं।को एन।एस। र बा।प्र।०२–०३३ प ६०२० नं। ड्यूक मोटरसाइकल समेत नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको उनले बताए ।

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya