जनप्रियमा गणित क्लब गठन

हेटौंडा, हेटौंडा -16 मा रहेको जनप्रिय माध्यमिक बिद्यालयमा गणित क्लब गठन भएको  छ । क्लबको अध्यक्षमा स्वस्तिका लामिछाने, उपाध्यक्षमा रेमन स्याङतान, सचिवमा यश कुमार राम, सहसचिवमा गुडु ठकुरी, कोषाध्यक्षमा खुसि खातुन चयन  भएका छन ।

ADVERTISEMENT

बिधालय प्रधानाध्यापक  भुपेन्द्र चौलागाईंको प्रमुख आतिथ्यतामा भएको थियो । जनप्रिय गणित क्लब जुनियरमा १९ सदस्यिय गणित क्लब जुनियर गठन भएको छ । कार्यक्रम जनप्रियमा अध्ययनरत कक्षा ४-९ सम्मका विद्यार्थीहरुको सहभागिता रहेको थियो।

जसको सहजकर्ता शिक्षक श्रीजु ढकाल र सन्दिप कोईराला चयन भएका छन् ।  त्यस्तै गणित क्लब सिनियर तर्फ अध्यक्षमा सानिया राइ, उपाध्यक्षमा आभास खाती, सचिबमा सरा गिरि, सहसचिवमा कन्चन फुयाँल, कोषाध्यक्षमा सलिना बलामि चयन भएका छ्न ।जसमा शिक्षक सहजकर्ता आशिस बल र रामकृष्ण बिक चयन भएका छ्न ।

ADVERTISEMENT

क्लबको मार्फतबाट गणितिय गतिबिधि बढाइ , विधार्थीहरुमा गणित प्रति रुचि अभिबृद्धि गर्दै विद्यार्थीमा नेतृत्व बिकास हुने विश्वास गणित बिभाग जनप्रियको रहेको छ।
कार्यक्रममा अतिरिक्त क्रियाकलाप संयोजक युक्तलाल बिश्वकर्मा तथा शिक्षक लक्ष्मी श्रेष्ठको समेत उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजिकरण गणित बिभागका सहसम्योजक गोपाल घिमिरेले गरेका थिए ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya