पढाइको महत्व

विभिन्न थरीका शिक्षा पाउने
व्यवहार, अनुशासन सिकाउने
शिक्षा बिना जिन्दगी अधुरो
जिन्दगी देखिन्छ सबै मधुरो

ADVERTISEMENT

गलत शिक्षा पाउँदैनन्
हरकोहीको सम्मान गर्न सिकाउँछन्
नयाँ तरिकाले सिक्न पाउने
नयाँ कुराहरु जान्न अवसर दिने

बनाउन सक्छौँ आफ्नो अर्को पहिचान
राम्रोसँग सिकयौँ भने पाउँछाँै इनाम
हुन्छ हाम्रो भविष्य राम्रो
पढाइले उज्यालो हुन्छ जीवन हाम्रो

अन्तरा ढकाल
कक्षा ः ७, नवोदय शिशु सदन

Leave a Reply

Your email address will not be published. Required fields are marked *