हेटौंडा–८ मा एकदिने योग शिविर

हेटौंडा, निलगिरी बाल समूह कालिकाटोल हेटौंडा ८ को आयोजनामा एकदिने योग शिविर कार्यक्रम गरिएको छ । बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ लाभको लागि योग शिविरको आयोजना गरिएको कालिका टोलबिकास संस्थाकि सचिव अर्चना कार्कीले जानकारी दिइन् ।

ADVERTISEMENT

कालिका टोल बिकास संस्था हेटौंडा ८ कमानेको सह आयोजनामा आउँदै गरेको योग दिवसलाई लक्षित गरिएको शिविरमा ८ देखि १८ बर्ष सम्मका २५ जना बालबालिकाहरुको सहभागिता रहेको थियो । सिमोन भट्टराईको सभाध्यक्षता भएको कार्यक्रममा हेटौंडा ८ का वडाध्यक्ष रामकृष्ण थापाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा कालिका टोलबिकास संस्थाका अध्यक्ष रामकृष्ण प्रसाद घिमिरे , जिल्ला योगशिविरका अध्यक्ष रामकृष्ण थापा लगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya