स्वास्थ्य मन्त्रालय जुनसुकै विपद्धमा पनि काम गर्न तत्पर छ : स्वास्थ्य मन्त्री श्रेष्ठ

हेटौंडा, बागमती प्रदेशको स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले स्वास्थ्य मन्त्रालय जुनसुकै विपद्धमा पनि जनताको सुरक्षाका लागी काम गर्न तत्पर रहेको बताउनु भएको छ । शुक्रबार २० औं विश्व रक्तदाता अवसरमा हेटौंडाको बुद्धचोकमा जनस्वास्थ्य कार्यालय मकवानपुरको आयोजनामा तथा नेपाल रेडक्रस सोसाइटी मकवानपुर शाखाको सहकार्यमा गरिएको कार्यक्रममा स्वास्थ्य मन्त्री श्रेष्ठले यस्तो बताउनु भएको हो ।

ADVERTISEMENT

धेरै पटक रगत दिएर सहयोग गर्नुहुने रत्तदाताहरु र संघसस्थाहरुले रक्तदान कार्यक्रममा सहयोग पुर्याएको भन्दै मन्त्री श्रेष्ठले सम्मान व्यक्त गर्नुभयो । हरेक विपद्ध देखि समाजमा आई पर्ने समस्याहरुमा स्वास्थ्य मन्त्रालयले यस्तै प्रकारका कार्यहरुको योजना बनाई १३ वटै जिल्लामा कार्यक्रम गरि अघि बढ्ने उँहाले बताउनुभएको छ । वर्षायाम शुरु भएसंगै जिउधनको खतरा हुने भएकाले सुरक्षित रहन सम्पुर्णमा आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्तसंचार सेवा केन्द्र मकवानपुरले विभिन्न समयमा अमुल्य रक्तदान गरि मानवीय कार्यमा सहयोग पुर्याएको भन्दै १ सय ५१ संस्था तथा व्यक्तिहरुलाई सम्मान प्रदान गरिएको थियो । रक्तदान कार्यक्रममा ४ जना महिला र ३४ जना पुरुष गरी जम्मा ३८ जनाले रक्तदान गरेका थिए ।

ADVERTISEMENT

नेपाल रेडक्रस मकवानपुरका लाल बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य निर्देशनालयका दिपक तिवारी,१४ नं गण मकवानपुरको सशस्त्र प्रहरी वल ज्ञान प्रसाद भुर्तेल,जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख राजेन्द्र प्रसाद यादव,मदन भण्डारी मकवानपुरका प्रमुख रघुनाथ खुलाल,नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल लगायतको उपस्थिति रहेको थियो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya