श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

हेटौंडा, मकवानपुरमा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका– ५ कालीखोलास्थित काफलडाँडा बस्ने २६ वर्षीय मंगलबहादुर पाख्रिन रहेका छन् ।

ADVERTISEMENT

२८ गते साँझको समयमा पाख्रिनले २० वर्षीया लक्ष्मी पाख्रिनको हत्या गरी कालिखोलास्थित सामुदायिक बनमा गाडेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीको अनुसार श्रीमती लक्ष्मी पाख्रिनलाई आफ्नै घर भित्र धारिलो हतियार बन्चरो प्रहार गरी शवलाई ११ वटा टुक्रा पारी दुई वटा बोरामा हालेर कालीखोला स्थित सामुदायिक वनमा खाल्डो खनी गाडेको कपडाहरु लास गाडेको स्थान भन्दा केही अगाडि बोरामा हाली खाल्डो खनी गाडेको अवस्थामा फेला परेको हो।

ADVERTISEMENT

घटनामा प्रयोग भएको धारिलो हतियार बन्चरोको बिड फुकाली घर भन्दा पुर्व तर्फ खाल्डो खनी गाडेको भनि प्रारम्भिक अनुसन्धानमा खुल्न आएकोले प्रहरीले जनाइएको छ।

मृतकको गाडेको शव, घटनामा प्रयोग भएको हतियार बन्चरो र कपडाहरु समेत खाल्डोबाट निकाली पाख्रिनलाई पक्राउ गरिएको जनाएको छ। पक्राउ परेका उनीमाथि मकवानपुर जिल्ला अदालत हेटौंडाबाट १० दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको छ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya