तामाङ पत्रकार संघको अध्यक्षमा पुनः जयराम

हेटौँडा, तामाङ पत्रकार संघ मकवानपुरको अध्यक्षमा पुनः जयराम मोक्तान चयन भएका छन् । शनिबार भएको संघको चौथो भेलाले मोक्तानको नेतृत्वमा ११ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।

ADVERTISEMENT

संघको उपाध्यक्षमा सन्देश थिङ, सचिवमा भुवन घलान, सहसचिवमा रविन्द्र वाईबा, कोषाध्यक्षमा जमुना थिङलाई सर्वसम्मत चयन गरिएको छ । संघको सदस्यमा अन्जना लामा, संशान्त तामाङ, विवेक वाईबा, छोइसाङ सिन्तान चयन भएका छन् । दुई जनालाई कार्यसमितिको बैठकले सदस्यमा मनोनित गरिनेछ ।

सोही अवसरमा ३० औं तामाङ प्रसारण दिवस मनाएको छ । मोक्तानको सभाध्यक्ष तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यता कार्यक्रम भएको हो । कार्यक्रममा तामाङ अग्रज पत्रकारबाट संस्थापक अध्यक्ष आदर्श सिंह थोकरलाई नगदसहित सम्मानित गरिएको छ । यसैगरी प्रदेश प्रतिनिधिमा सुनसनी थिङ, केन्द्रमा राजकुमार स्याङ्बो र नवराज वाईबालाई चयन गरिएको छ ।

ADVERTISEMENT

कार्यक्रम नेपाल तामाङ घेदुङका केन्द्रीय सदस्य मेम्बर लो, नेपाल तामाङ घेदुङ मकवानपुरका अध्यक्ष कालुु घलान, सल्लाहकार सानु लामा दोङ, सचिव किरणमान बल, तामाङ पत्रकार संघ बागमती प्रदेशका उपाध्यक्ष ज्ञानेन्द्र तामाङ, नेपाल पत्रकार महासङ्घका महासचिव कृष्ण सारु मगर, नेपाल पत्रकार महासङ्घ मकवानपुरका कार्यवाहक अध्यक्ष ध्रुव अधिकारी लगायतको उपस्थिति थियो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya