हेटौंडाका बोम्जन मिस्टर नेपालमा, भोट गर्न परिवारको आग्रह

हेटौंडा, हेटौंडा– १५ का युवा आयुष बोम्जनलाई मिस्टर नेपाल २०२४ जिताउन अहिले उनको परिवारले विभिन्न माध्यमबाट जिताउन आग्रह गरेका छन् । पछिल्लो समय मकवानपुरमा उनको लागि भोटिङ गर्न विभिन्न संघसंस्थाले सार्वजनिक आव्हान गर्नुका साथै अभियान नै सञ्चालन गरिरहेका छन् ।

ADVERTISEMENT

आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै बोम्जनका बुबा केशर बोम्जनले भोटिङ राउण्डमा पुगेका आयुषलाई भोट गरिदिनको लागि अपिल गरेका छन् । बोम्जनलाई धेरै भन्दा धेरै भोट दिएर मिस्टर नेपालको ताज जिताउन उनले आग्रह गरे । मकवानपुरले मिस नेपालको रुपमा श्रृङ्खला खतिवडा पाइसकेको अवस्थामा आयुषलाई मिस्टर नेपाल बनाउन सबैको सहयोग जरुरी रहेको उनको परिवारको भनाई छ । ‘मकवानपुरकै प्रतिनिधित्व गर्दै अहिले आयुषले मिस्टर नेपाल २०२४ मा प्रतिस्पर्धा गरिरहेको छ ।

यो अवस्थामा सबैको सहयोगको अपेक्षा गरेका छौं’, आयुषका बुवा केशर बोम्जनले भने, ‘जतिसक्दो धेरै भोटिङ गरिदिनुहुन मकवानपुरबासीसहित हामीलाई माया गर्नुहुने सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौं ।’ कन्टेस्टे नम्बर ६ का आयुषलाई जिताउन प्रचार प्रसार तीव्र बताउँदै अभियान नै चलाइएको वडा नम्बर १५ का अध्यक्ष सुनिल मोक्तानले बताए । हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा स्नाकोत्तर अध्ययनरत आयुषलाई इसेवा मार्फत् भोट गर्न सकिनेछ ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya