हेटौंडा–१६ मा महिला हिंसा बिरुद्ध कार्यक्रम

हेटौंडा, महिलाहरुको महान पर्व हरितालिका तिजको पुर्व सन्ध्यामा हेटौंडा उपमहानगरपालिका १६ मा महिला हिंसा बिरुद्धको तिज बिषेश कार्यक्रम सञ्चालन भएको छ ।

ADVERTISEMENT

महिला जागरण समुहको आयोजना तथा १६ नम्बर वडा कार्यालयको सहयोगमा आयोजित कार्यक्रमको हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले उद्घाटन गरेकी हुन् । कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख लामाले पर्वलाई उत्ताउलो नबनाउँन आग्रह गरीन् । उनले महिला अधिकारका कुरालाई अघि बढाउँदै पर्व बनाउँने र आफु अव्बल बन्ने तर्फ ध्यान दिन सुझाब दिइन् ।

महिलाहरुलाई अघि बढाउँनका लागि उपमहानगरपालिकाले बिभिन्न कार्यक्रमहरु अभि बढाइको बताइन् । आर्य आर्जनका काममा जोडिएर आर्थिक रुपमा सबल बन्ने तर्फ ध्यान दिन आग्रह गरीन् । महिला जागरण समुहका अध्यक्ष खिलमाया कटुवालको अध्यक्षतामा भएको कार्यक्रमा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, हेटौंडा–१६का अध्यक्ष रामकृष्ण कोइराला, वडा सदस्य संगिता बिश्वकर्मा, हेटौंडा १७ का वडा सदस्य नबराज न्यौपाने, हेटौंडा १६ का सचिब दुर्गाप्रसाद न्यौपाने लगाएतको आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya