शुक्रबारबाट हेटौंडामा गायत्री महायज्ञ हुने

हेटौंडा, हेटौंडामा २४ कुन्डीय गायत्री महायज्ञ हुने भएको छ । गायत्री चेतना केन्द्रको आयोजनामा शुक्रबारबाट हेटौंडाको भैरवरोडमा ४ दिन २४ कुन्डीय गायत्री महायज्ञ सञ्चालन हुने जनाइएको छ ।

ADVERTISEMENT

भारतको शान्तिकुन्ज हरिद्धारबाट वेदपाठी ब्राहमणहरु आइ महायज्ञ सञ्चालन हुने मुल महायज्ञ समितिका संयोजक मधु जैनले बताए । माघे संक्रान्तीको अवसरमा एक आध्यात्मिक र वैज्ञानिक प्रयोग गरि गायत्री महायज्ञमा चरु दिव्य जडिबुटी तथा वेद मंत्र शान्तिको अद्भूत ध्वनीबाट सञ्चालन हुने संयोजक जैनले बताए ।

महायज्ञमा निशुल्क गर्भधारण संस्कार, नामाकरण, मुन्डन, अन्नप्रासन, विद्यारम्भ, गर्भवती महिलाहरुको लागि पुंस्वन, जनेऊ, गोदभराई, दिक्षान्त, व्रतबन्ध, विवाह, जन्मोत्वस लगायतका कार्यक्रमहरु समेत रहेको आयोजकले जनाएको छ ।

ADVERTISEMENT

महायज्ञ सफल पार्न विभिन्न समितिहरु समेत बनेको छ । जसमा मुल संयोजक मधु जैन, कलश यात्रा समिति संयोजक सखन चचानी, मञ्च संचालन समिति कविता अग्रवाल, प्रचारप्रसार समितिमा राजाराम बर्मा र नीलम पाण्डे, यज्ञशाला समितिमा राजकुमारी गुप्ता र रञ्जु मलिक, दीपयज्ञ समितिमा नीलम गुप्ता, मीरा अग्रवाल र उषा कर्ण रहेका छन् । त्यस्तै, भोजनालय समितिमा ईन्दु कंस्कार, वचिया रौनियार र नीलम जालन रहेका छन् । महायज्ञ माघ २ गते सम्म सञ्चालन हुनेछ । पुस २९ गते झाँकी सहित राप्तीखोला देखि यज्ञशाला सम्म कलशयात्रा समेत गरिने जनाइएको छ ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya