स्रोत नखुलेको ६२ लाखसहित ३ जना पक्राउ

हेटौंडा, मकवानपुर प्रहरीले आइतबार राति स्रोत नखुलेको विदेशी मुद्रासहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

ADVERTISEMENT

काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बा. प्र.०३–००१ ज ०७६५ नम्बरको यात्रुवाहक ईभी माइक्रो बसलाई हेटौंडा उपमहानगरपालिका–१ चौकीटोलस्थित चेकप्वाइन्टका प्रहरीले रोकेर चेक गर्ने क्रममा भारत उत्तर प्रदेश जालौनका ४० वर्षीय विजय सिंह कुशवाहको साथबाट १२ हजार अमेरिकी डलर,भारत उत्तर प्रदेश जिल्ला गोरखपुरका २६ वर्षीय प्रशान्त पाठकको साथबाट १४ हजार युरो र भारत राजस्थान चितोरगढका ३२ वर्षीय राहुलकुमार माण्डावतको साथबाट २० हजार अमेरिकी डलर बरामद गरेको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक विश्वराज खडकाले जानकारी दिए ।

सोमबारको बजार भाउअनुसार रुपान्तरण गर्दा अमेरिकी डलर प्रति १ डलरबराबर नेपाली रुपैयाँ १३५.०१६ का दरले रू ४३,२०,५१५।– र प्रति १ युरोबराबर नेपाली रुपैयाँ १४०.६८ का दरले रु १९,६९,५१५।– गरी जम्मा नेपाली रुपैयाँ रु ६२,९०,०३५। ९ बैसठ्ठी लाख नब्बे हजार पैतीस रुपैयाँ० बरामद गरेको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

तीनै जना भारतीय नागरिकले स्रोत नखुलेको विदेशी मुद्रा भारत लैजान लागेको प्रहरीसमक्ष बयान दिएका छन् । प्रहरीले विशेष सूचनाका आधारमा स्रोत नखुलेको रकम र उनीहरूलाई नियन्त्रणमा लिन सकेको जनाएको छ । विदेशी मुद्रासहित उनीहरूलाई थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय मीनभवन ललितपुर पठाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले वताए ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya