मैत्रीपूर्ण भलिबल प्रतियोगिताको उपाधी ‘नोटबुक निन्जा’लाई

हेटौंडा, हेटौंडा–४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयले आयोजना गरेको मैत्रीपूर्ण भलिबल प्रतियोगिताको उपाधी ‘नोटबुक निन्जा’ले जितेको छ ।

ADVERTISEMENT

बुधबार भएको फाइनल खेलमा ह्वाइटबोर्ड वारियर्सलाई ३–२ को सेटले हराउँदै नोटबुक निन्जाले रनिङ शिल्ड मैत्रीपूर्ण भलिबल खेलको उपाधी चुम्न सफल भएको होे । नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा आबद्ध रहेका शिक्षक तथा कर्मचारीलाई चार समूहमा विभाजन गरी प्रतियोगिता आयोजना गरिएको थियो ।

प्रतियोगितामा विजयी भएका टिमलाई नवोदय इनोभेसन सेन्टरका निर्देशक अव्यक्त खनाल र विद्यालयका प्रिन्सिपल मनोज थिङले नगद शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

ADVERTISEMENT

खेलले शारीरिक र मानसिक क्षमता सुधार हुने, समूहमा काम गर्नको लागि टीमवर्कको महत्व बुझाउने र खेलमा रमाइलो साथै प्रतिस्पर्धात्मक भावना पैदा गराउने भएकोले गर्दा प्रतियोगिता आयोजना गरिएको प्रतियोगिता संयोजक सुरुची ढुङ्गेलले जानकारी दिनु भयो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya