फागुन १५ गते भीम विराग स्मृति अन्तर विद्यालय प्रतियोगिता हुने

हेटौंडा, ज्ञानोदय बालबाटिका आवासीय माध्यमिक विद्यालयको आयोजनामा तेस्रो भीम विराग स्मृति अन्तर विद्यालय गायन प्रतियोगिता हुने भएको छ ।

ADVERTISEMENT

विगत वर्षझै यस वर्ष पनि आगामी फागुन १५ गते प्रतियोगिता आयोजना गर्न लागेको विद्यालयका संस्थापक प्रिन्सिपल श्यामकुमार बानियाँले जानकारी दिए । विद्यार्थीहरूमा अनर्निहीत प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको बानियाँले बताए । कार्यक्रममा १० कक्षासम्मका बालबालिकाहरूले सहभागिता जनाउन सक्ने प्रतियोगिता संयोजक आल्देन लिङ्देनले जानकारी दिए ।

प्रतियोगिताका लागि सहभागीले गाउने गीत भने नेपालीपन झल्कने सन्देशमूलक हुनुपर्ने लिङ्देनले उल्लेख गरे ।
प्रतियोगितामा सहभागी हुन चाहने विद्यालयले फागुन १० गतेभित्र नाम दर्ता गर्न आव्हान गरेको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने सहभागीले क्रमशः रु १० हजार, ७ हजार र ५ हजार नगदका साथै ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । गत वर्ष आयोजना गरेको दोस्रो भीम विराग स्मृति अन्तर विद्यालय गायन प्रतियोगितामा जेनिथ विद्यालयकी विशाखा पण्डितले जित्न सफल भएकी थिइन् ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya