‘पब्लिक स्पिकिङ’मा पोखराकी सुस्मा आचार्य प्रथम

हेटौंडा, हेटौंडा जेसीसको आयोजनामा भएको पब्लिक स्पिकिङको पाचौँ संस्करणको उपाधी पोखराकी सुस्मा आचार्यले जित्न सफल भएकी छिन् । प्रतियोगितामा कावसोतीका रमेश भुर्तेल दोस्रो र कावसोटीकी बन्दना विश्वकर्मा तृतीय भए । उनीहरुलाई २५, १५ र १० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

ADVERTISEMENT

देशभरबाट सहभागी ५८ मध्येबाट उत्कृष्ट १० जनाबाट प्रथम, दोस्रो र तेस्रो छनोट गरिएको जेसीज हेटौंडाका अध्यक्ष बिकेशलाल श्रेष्ठले बताए । युवाहरुको नेतृत्व विकासमा टेवा पुगोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

कार्यक्रम बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । प्रदेश प्रमुख शर्माले युवा लक्षित उत्कृष्ट कार्यक्रम पहिचान गरि अगाडि बढ्न हेटौंडा जेसीजलाई शुभकामना दिए । उनले युवालाई उद्धमशीलतामार्फत् स्वरोजगार र रोजगारी सृजनाको बाटोमा युवा डोर्याउने जेसीजको आर्थिक क्रियाशीलताको योगदान उत्कृष्ट रहेको बताए । मान्छे क्षमता नभएर होइन क्षमता नचिनेर पछि पर्ने गरेको भन्दै उनले युवालाई उच्च मनोबलका साथ प्रगति पथमा लम्किनको लागि आग्रह गरेका थिए ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya