बकैयामा ट्रक दुर्घटना, दुइ जना घाइते

हेटौंडा, मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–५ तिनतल्ले स्थित मदन भण्डारी लोकमार्गमा ट्रक दुर्घटना हुँदा दुइ जना घाइते भएका हुन् ।

ADVERTISEMENT

हेटौडाबाट फापरबारी तर्फ सिमेन्ट लोड लिई आउदै गरेको ना ५ ख ४६५६ नम्बरको ट्रक सडकको बायाँ साईडमा पल्टी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताए ।

ट्रकमा अचानक ब्रेक फेल भई दुर्घटना भएको हो । दुर्घटनामा ट्रक चालक हेटाडा– १४ मयुरधाप बस्ने ४० वर्षिय रबि थापा मगर र ट्रकमा सवार उनको छोरा १३ वर्षिय रिहान थापामगर घाइते भएका हुन् । उनीहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya