प्रेस युनियन मकवानपुरद्वारा चारजना पत्रकार सम्मान

हेटौंडा, नेपाल प्रेस युनियन मकवानपुरले चार जना प्रेस युनियनकर्मीहरुलाई सम्मान गरेको छ । शनिबार हेटौंडामा आयोजित नेपाल प्रेस युनियन मकवानपुरको वार्षिक साधारणसभा तथा वनभोज कार्यक्रममा संस्थापक अध्यक्ष राममणी दाहाललाई नगद १५ हजारसहित स्वर्गीय सितादेवी स्मृति प्रेस युनियन पत्रकारिता पुरस्कार–२०८१ प्रदान गरिएको छ ।

ADVERTISEMENT

त्यस्तै, जनही १० हजार नगद राशीको प्रेस युनियन पत्रकारिता पुरस्कार–२०८१ बाट प्रेस युनियनका बागमती प्रदेश सदस्य गंगाप्रसाद पौडेल, गणेश दर्पण अधिकारी र मानवी बानियाँलाइ प्रदान गरिएको छ । पुरस्कार स्थापनाको लागि गैर आवासीय नेपाली संघ (एनआरएन) का अभियान्ता हाल वेलायत निवासी चिरञ्जीवी ढकाल र हाल अमेरिका निवासी मकवानपुरे पत्रकार सुदीप शिवाकोटीले सहयोग गरेका हुन् । नेपाल प्रेस युनियन मकवानपुरका अध्यक्ष बिडारीको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, नेपाल पत्रकार महासंघ बागमति प्रदेश अध्यक्ष कृष्ण सारु मगर, संस्थापक अध्यक्ष प्रताप विष्ट सहित विभिन्न सञ्चार संस्थाका प्रतिनिधिहरुको उपस्तिथि रहेको थियो ।

ADVERTISEMENT

उक्त अवसरमा प्रेस युनियनले नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै अध्यक्ष बालकृष्ण अधिकारीलाई प्रमाणपत्रसमेत प्रदान गरेको थियो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya