हेटौंडा, नेपाल राष्ट्रिय क्रिकेट टोलीको टी २० विश्वकप यात्राको अवसर परेर वल्र्डलिङ्कले बाग्मती प्रदेशको हेटौडामा क्रिकेट को माहोल, खेलप्रेमी र खेलाडीहरु को मनोबल बढाउन को लागि क्रिकेट प्रेमीहरु माझ ल्याएको ‘बिट द स्पीड क्याम्पेयन’ आयोजना गरेको छ।हेटौडामा १५० जना भन्दा बढी सहभागी मध्य आफ्नो बलिङ्गको गतिमा सबै प्रतिस्पर्धीलाई पछि पार्दै राहुल
कुमार यादव ले १२० किमि प्रति घण्टाको बलिङ्ग गरेर राष्ट्रिय क्रिकेट टिम र खेलाडीहरुले हस्ताक्षर गरेको क्रिकेट जर्सी जितेका थिए । कार्यक्रममा सहभागीहरुले विभिन्न उपहार जित्नको साथै आफ्नो मन पर्ने खेलाडीहरुको लागि मेसेज बोर्डमा मेसेज पनि लेखेका थिए ।
कम्पनीले आयोजना गरेको यस कार्यक्रममा सहभागीहरुले आफ्नो सहभागिता र बलिङ्ग प्रतिभा प्रदर्शन गर्ने प्रशस्त मौका पाएको हुनाले आउदो दिनमा पनि यस्तै खालको कार्यक्रम प्रदेश भरि गर्ने कम्पनीले जनाएको छ।
ADVERTISEMENT