बागमती प्रदेश हाप्किडो संघको अध्यक्षमा पुनः गुरुङ

हेटौँडा, बागमती प्रदेश हाप्किडो संघको अध्यक्षमा पुनः प्रविण गुरुङ चयन भएका छन् । आज भएको संघको बैठक बसी गुरुङको अध्यक्षतामा नयाँ कार्य समिति निर्माण भएको हो ।

ADVERTISEMENT

समितिको उपाध्यक्षमा झलक छत्कुली र विजय तामाङ, सचिवमा ज्योति रजान मगर, कोषाध्यक्षमा समीर गुरुङ चयन भएका छन् । यसैगरी सदस्यमा हरी भक्त अधिकारी, पुष्पा सुनार, रिशव राज गिरी, रोहन सिग्देल, एनिस अधिकारी, प्रयास दंगाल, प्रचण्ड बैनु र सलिसा सिङ्तान चयन भएका छन् ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya