नेपाल रेडक्रस सोसाइटी कमाने उपशाखाको साधारणसभा

हेटौँडा, नेपाल रेडक्रस सोसाइटी कमाने उपशाखाको पाचौँ वार्षिक साधारणसभा बुधबार हेटौँडामा भएको छ ।

ADVERTISEMENT

उपशाखाका अध्यक्ष केशवकुमार शाहीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखा मन्त्री सुमिता काफ्लेको प्रमुख आतिथ्य रहेका थिए ।

संस्थाका अध्यक्ष शाहीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा हेटौँडा–८ का वडा सदस्य गोरखनाथ राय, नेपाल रेडक्रस सोसाइटी मकवानपुरका सदस्य पिताम्बर बास्तोलालगायतको उपस्थित रहेको थियो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya