पशुपतिनाथ माविमा पढाई महोत्सव

हेटौंडा, मनहरी गाउँपालिकास्थित पशुपतिनाथ माविमा बिहीबार पढाई महोत्सव आयोजना गरिएको छ । बालबालिकालाई अध्ययनमा रुचि बढाउनका लागि पढाई महोत्सव आयोजना गरिएको हो ।

ADVERTISEMENT

विद्यालयमा आयोजित एक कार्यक्रकाबीच बालबालिकालाई चित्र बनाउने, सजावट गर्ने र उनीहरुलाई मनपर्ने किताव छानेर पढ्न दिइएको थियो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष माधब गौतम, मनहरी–४ का निबर्तमान वडाध्यक्ष ध्रब खड्का, विद्यालयका प्रधानाध्यापक भानभक्त आचार्यलगायत शिक्षकहरुको सहभागिता रहेको थियो ।

विकासका लागि सहयोग र सहकार्य नेपाल (हेल्पकोड) ले आयोजना गरेको कार्यक्रममा बालबालिकाको रुचिका कितावहरु संग्रहित गरिएको थियो । बालबालिकाले आफैंले कोरेको चित्र सजावट गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya