उद्घोषण सिक्दै व्यूटीसियन

हेटौंडा, १३ जेठ/हेटौैंडामा सौन्दर्यकर्मीहरुका लागि आयोजित तीनदिने आधारभुत उद्घोषण तथा भाषणकला तालिम सम्पन्न भएको छ ।

ADVERTISEMENT

सौन्दर्यकर्मी संगठन नेपाल मकवानपुर र हेटौडा उपमहानगरपालिका नगर कमिटीको आयोजनामा सौन्दर्यकर्मीको वाक् कलाको आवश्यकतालाई मध्यनजर गर्दै तालिम सञ्चालन गरिएको हो । २० जना सौन्दर्यकर्मीको सहभागिता रहेको तालिममा हेटौंडाका सञ्चारकर्मी आशिष दुलालले प्रशिक्षण दिएका थिए ।

सौन्दर्यकर्मी संगठन नेपाल मकवानपुरका अध्यक्ष जुना लामाको अध्यक्षतामा भएको कार्यक्रममा सौन्दर्यकर्मी संगठन नेपालका अध्यक्ष गमला राजभण्डारीले हेटौडाले पाएको महिला मेयरबाट महिलाहरुले विशेष अपेक्षा गरेको बताइन् ।
सहभागीहरुले महिला हिंसा अन्त्य, बालबालिका संरक्षण लगायतका बिषयमा लगानी गर्न सरकारलाई आग्रह गरेका छन् ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya