हेटौंडामा बजाज एक्सचेन्ज मेला सुरु

हेटौंडा, हेटौंडामा बजाज एक्सचेन्ज मेलाको औपचारिक शुभारम्भ गरिएको छ। मेलामा बजाज बाइक खरिद गर्ने ग्राहकहरूले नगद पुरस्कारसहित विभिन्न आकर्षक अफरहरू प्राप्त गर्न सक्नेछन्।

ADVERTISEMENT

आजबाट सुरु भएको मेला जेठ ३० गतेसम्म सञ्चालनमा रहने आयोजकले जानकारी दिएको छ। स्थानीय विक्रेता होराइजन अटो प्रालिका सञ्चालक लालकाजी रत्न बज्राचार्यकाअनुसार, बजाज बाइक प्रयोगकर्ताहरूलाई लक्षित गर्दै विशेष सुविधा र आकर्षक योजनाहरू मेलामा समावेश गरिएको छ। मेलामा अहिलेसम्मकै सबैभन्दा ठूलो अफर उपलब्ध गराइएको छ।

जसअन्तर्गत बाइक खरिदमा तत्काल फाइनान्स सुविधा, विशेष नगद छुट, दश हजार रुपैयाँसम्मको अतिरिक्त मूल्यांकन, साथै निशुल्क परामर्श सेवा प्रदान गरिने उनले बताए ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya