देउसी भैलोबाट दललाई व्यङ्ग्य प्रहार

हेटौंडा/सिस्नुपानी नेपाल मकवानपुरले देउसी भैलो कार्यक्रमबाट सरकार र राजनीतिक दलविरुद्ध व्यङ्ग्य प्रहार गरेको छ । गठबन्धन राजनीतिक दल, एमसीसि पास, नागरिकता विधेयकलगायतको विषयमा शनिबार सिस्नुपानी नेपाल मकवानपुरले आयोजना गरेको देउसी भैलो कार्यक्रम तथा खैचेडी भजनबाट तिखो व्यङ्ग्य प्रहार गरेको छ ।

ADVERTISEMENT

सिस्नुपानी नेपालले हरेक वर्ष आयोजना गर्ने हास्यव्यङ्ग्य देउसी भैलो कार्यक्रमलाई मकवानपुर शाखाले गतवर्षदेखि बाट निरन्तरता दिँदै आइरहेको छ ।‘मकवानपुरका कलाकारहरुको सहयोगमा देउसी भैलो कार्यक्रम दोस्रो पटक आयोजना गरेका हौँ ।’

सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष लामिछानेले भने –‘नेपाली मौलिक संस्कृतिको जगेर्ना गर्नुका साथै देशमा भएका विकृति, विसङ्गतिलाई उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो ।’ कार्यक्रममा हास्यव्यङ्ग्य प्यारोडिक गित, खैचेडी भजन, पुराण प्रस्तुती रहेको थियो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya