लायन्स क्लब अफ हेटौंडा स्मारकद्वारा वृद्धाश्रमलाई आर्थिक सहयोग

हेटौंडा, लायन्स क्लब अफ हेटौंडा स्मारकले हेटौंडा–२ स्थित ॐ वृद्धाश्रमको अक्षयकोषमा नगद २० हजार रुपैयाँ सहयोग गरेको छ। साउन १५ अर्थात् खीर खाने दिनको अवसर पारेर लायन्स क्लबले आश्रममा आश्रित २२ जना आमाबुबालाई खीर खुवाउँदै आर्थिक सहयोग हस्तान्तरण गरेको हो।

ADVERTISEMENT

क्लबका अध्यक्ष लायन जीवन छत्कुलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा डिष्ट्रीक एक्जिक्युटिभ चिफ प्रल्हाद मिश्र प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा डिस्ट्रिक एक्जिक्युटिभ को चिफ अञ्जन दहाल र समाजसेवी तथा आश्रमका निवर्तमान अध्यक्ष बुद्धि प्रसाद पौडेल विशिष्ट अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा प्रमुख अतिथि रहेका मिश्रले आगामी दिनहरूमा पनि यस्तै सहयोग निरन्तर जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

आश्रमका निर्वतमान अध्यक्ष बुद्धि प्रसाद पौडेलले क्लबलाई धन्यवाद व्यक्त गर्दै अक्षयकोषको लागि थप आवश्यक रकम आवश्यक रहेकोले विभिन्न संघसंस्थालाई सहयोगको लागि अपिल गरेका थिए । उनले आश्रम स्थापनादेखि हालसम्म आईपुगेको अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो ।

ADVERTISEMENT

कार्यक्रम संयोजक सन्तोष संजेलले सामाजिक उत्तरदायित्व अन्तर्गत क्लबले प्रत्येक वर्ष यस्ता कार्यक्रम गर्दै आएको जानकारी दिए। कार्यक्रम सञ्चालन लायन संजय पौडेलले गरेका थिए।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya