लागूऔषधसहित दुई जना पक्राउ

हेटौंडा, मकवानपुर प्रहरीले दुई भिन्न स्थानबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका—१९ वस्तीपुरबाट प्रहरीले गाँजासहित रौतहट गरुडा नगरपालिका—६ का १९ वर्षीय दुर्गाकुमार साहलाई पक्राउ गरेको हो ।

ADVERTISEMENT

बस्तीपुरस्थित सडकमा झोला बोकेर हिँडिरहेको अवस्थामा प्रहरीले शंका लागेर खानतलासी गर्दा उनको झोलाबाट ७ किलो ६५० ग्राम गाँजा बरामद गरेको थियो । साहले बोकेको झोलामा प्लास्टिकमा गाँजा लुकाएर ल्याएका थिए ।

यसैगरी हेटौंडा—१३ ठूलोथलीबाट लागूऔषधसहित सोही स्थान बस्ने ४५ वर्षीय राजकुमार मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ । ठुलोथलीको बाटोमा हिँडिरहेको अवस्थामा प्रहरीले शंका लागेर मोक्तानले बोकेको झोला खानतलासी गर्दा २ हजार १ सय ट्रामाडोल ट्याब्लेट फेला पारेको थियो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya