मन क्षेत्रीको नेतृत्वमा सिआन पुर्नस्थापना केन्द्र

हेटौँडा, हेटौंडा–९ मा रहेको सिआन पुर्नस्थापना केन्द्रको अध्यक्षमा मन क्षेत्री चयन भएकी छिन् । आज भएको पुर्नस्थापना केन्द्रको नवौँ साधारणसभा तथा अधिवेशनबाट मनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

ADVERTISEMENT

समितिको उपाध्यक्षमा मेनुका लामा भ्लोन, सचिवमा आतिस दाहाल, सहसचिवमा बिनोद आचार्य, कोषाध्यक्षमा मिनु अग्रवाल चयन भएका छन् । यसैगरी सदस्यमा लक्ष्मी रिमाल र जितेन खड्गी चयन भएको निर्वाचन समितिका संयोजक सन्तोष पौडेलले जानकारी दिए । केन्द्रको कानुनी सल्लाहकारमा सन्तोष पौडेल र नेल्शन घलान, प्रेस सल्लाहकारमा मन्जु मैनाली, सल्लाहकारमा रमिला सापकोटा, लक्ष्मण प्रसाद भण्डारी, सरस्वती थिङ, सानु लामा, सुनिल लोप्चन र महेश्वर मान श्रेष्ठ चयन भएका छन् ।

सिआन पुर्नस्थापना केन्द्रका अध्यक्ष विजेन्द्र अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष ललित घलानको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा सिआन पुर्नस्थापना केन्द्रका कार्यकारी निर्देशक सौजन क्षेत्री डिसीले आफ्नो १० औँ नशामुक्त जीवन पूरा गर्दाको अनुभव सहभागी माझ प्रस्तुत गरेका थिए । कार्यक्रममा केन्द्रका अध्यक्ष विजेन्द्र अग्रवालले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष मन डिसीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

ADVERTISEMENT

कार्यक्रममा गैरसरकारी संस्था (गैसस) महासंघ मकवानपुरका अध्यक्ष रमिला सापकोटा, केन्द्रका सल्लाहकार विकेशलाल श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए । सिआन पुर्नस्थापना केन्द्रमा हाल महिला र पुरुष गरी ९० जनाले सेवा लिइरहेको केन्द्रका कार्यकारी निर्देशक डिसीले जानकारी दिए ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya