मकवानपुरे पत्रकार अनिल पराजुली सम्मानित

हेटौँडा, मकवानपुरका पत्रकार अनिल पराजुली आज सम्मानित भएका छन्। हेटौँडा–६ चुच्चेखोलास्थित कामधेनु बहुउद्देश्यीय सहकारी संस्थाको २७औँ वार्षिक साधारणसभामा पराजुलीलाई नगदसहित प्रमाणपत्रले सम्मान गरिएको हो।

ADVERTISEMENT

साधारणसभाको अध्यक्षता सहकारीका अध्यक्ष उदय विडारीले गरेका थिए भने कार्यक्रमका प्रमुख अतिथि हेटौँडा उपमहानगरपालिका–६ का वडाध्यक्ष विष्णु बहादुर दाहाल रहेका थिए। सम्मानित पराजुली गोरखापत्र दैनिकका हेटौँडा समाचारदाता तथा अनिरुद्ध खबर डटकमका प्रधान सम्पादक हुन्।

अध्यक्ष विडारीले संस्थाको संस्थागत प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०८१/८२ मा सहकारीले ४ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार गरेको जानकारी दिए। त्यस्तै, लेखा सुपरिवेक्षण समितिका संयोजक पूर्णभद्र चौलागाईंले आर्थिक प्रतिवेदन प्रस्तुत गरे भने ऋण उपसमितिका संयोजक केशव धिताल र खुत्रुके बचत उपसमितिकी सदस्य गोमा काफ्लेले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गरे।

ADVERTISEMENT

सहकारीले साधारणसभामा विभिन्न व्यक्तिहरूलाई सम्मान गरेको थियो। संस्थापक शेयर सदस्य लक्ष्मण सापकोटा, रामप्रसाद सापकोटा र एकल महिला सदस्य रुद्रकुमारी सापकोटालाई दोसल्ला र नगदसहित सम्मान गरिएको थियो। ज्येष्ठ शेयर सदस्य सम्मानतर्फ रामप्रसाद गौतम र हिरादेवी तिमल्सिनालाई पनि दोसल्ला ओढाइ सम्मान गरियो।

त्यस्तै, निर्वाचन संयोजक हिमाल पौडेल, सदस्य रुपेश दुलाल र राधिका गौतम, बढी व्याज बुझाउने गङ्गादेवी धिताल, बढी सेवा शुल्क बुझाउने भावना श्रेष्ठ, खुत्रुकेमा बढी रकम जम्मा गर्ने सान्वी दुलाल, व्यवसायी तर्फ उत्तम कुमार श्रेष्ठ, एसईई उत्तीर्ण विद्यार्थी शिक्षा दुलाल, विद्यार्थी कौशल पुडासैनी तथा जोडी शेयर सदस्य राजु गौतम र अनिसा पुडासैनीलाई पनि सम्मान गरिएको थियो।

ADVERTISEMENT

कार्यक्रममा हेटौँडा–६ का निवर्तमान अध्यक्ष अर्जुन प्रसाद चौलागाईं, वडा सदस्य विजय पौडेल, जनकल्याण बचत तथा ऋण सहकारीका अध्यक्ष हिमाल पौडेल, कामधेनु सहकारीका संस्थापक अध्यक्ष वासुदेव सापकोटा, नौलो बिहानी कृषि ऋण सहकारीका उपाध्यक्ष जयराम घिमिरे, रानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष केशव धिताल, चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लक्ष्मण कटुवाल, नारी चेतना बचत तथा ऋण सहकारीकी अध्यक्ष राधिका गौतम लगायतको उपस्थिति रहेको थियो।

२०५५ सालमा स्थापना भएको सो सहकारीमा हाल ६६८ जना शेयर सदस्य रहेका छन्।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya