थाहानगर वाईसियल सम्मेलनको तयारी पुरा: प्रचण्डले उद्घाटन गर्ने

हेटौंडा, नेकपा (माओबादी केन्द्र) को सहायक संगठन वाईसिएल नेपाल थाहा नगर कमिटीको दोस्रो सम्मेलनको तयारी पुरा भएको छ ।

ADVERTISEMENT

कात्तिक २४ गते थाहा नगरको इन्द्रायणीचौरमा हुने सम्मेलनको उद्घाटन नेकपा (माओबादी केन्द्र)का केन्द्रिय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुने कार्यक्रम रहेको माओवादी केन्द्रका बागमती प्रदेश कमिटी सदस्य एवम् थाहानगर इन्चार्ज लबशेर बिष्टले बताए ।

सम्मेलनको तयारी अन्तरगत स्वागत गेट निर्माण, स्वागत ब्यानर राख्नुका साथै मन्च ब्यवस्थापनको कार्य भईसकेको वाईसीएल बागमती प्रदेश कमिटी सदस्य दिपेन्द्रकुमार लामाले बताए ।

ADVERTISEMENT

सम्मेलनकोलागि प्रत्येक वडाबाट ५/५ जनाको दरले प्रतिनिधि चयन भैइसकेको वाईसीएल थाहा नगर अध्यक्ष मानसिं दोङले बाताए । सम्मेलनले वाईसीएल थाहा नगर कमिटीको आगामी कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्ने अध्यक्ष दोङले बाताए ।

प्रचण्डले सम्मेलनको उद्घाटन गर्नुका साथै सभालाई संबोधन गर्ने, पूर्व जनमुक्ति सेना, जनयुद्धका घाइते, अपांग, शहीद परिवार सम्मानका साथै पार्टीको नेता कार्यकर्ता प्रशिक्षण कार्यक्रम रहेको नेकपा माओबादी केन्द्रका बागमती प्रदेश सचिवालय सदस्य बिष्णु बिष्टले जानकारी दिए ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya