थाहा नगरपालिका अन्तरवडा मेयरकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक

हेटौँडा, थाहा नगरस्तरीय अन्तरवडा मेयर कप रनिङ शिल्ड फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ। मङ्सिर ४ गतेदेखि सुरु हुने प्रतियोगिता थाहा नगरपालिकाको आयोजना तथा खेलकुद विकास समितिको व्यवस्थापनमा हुने भएको हो।

ADVERTISEMENT

प्रतियोगितामा थाहा नगरपालिकाका वडा नम्वर १, २, ३, ४, ७, ८, ९, ११ र १२ ले सहभागिता जनाएका छन् । उद्घाटन खेलमा वडा नं. १ र वडा नं. ९ बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

थाहा नगरपालिका–४, इन्द्रायणीचौरमा आयोजना हुने प्रतियोगिताका विजेता टिमले नगद ५० हजार रुपैयाँ तथा दोस्रो हुने टिमले नगद २५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya