ओलीको नेतृत्वमा राष्ट्रबादी सरकार बन्छ– कमल थापा

हेटौंडा, नेकपा एमालेका तर्फबाट मकवानपुर निर्बाचन क्षेत्रनम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार कमल थापाले मंसिरको चुनावपछी एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा राष्ट्रबादी सरकार बन्ने उद्घोष गरे । मकवानपुरको बिकासमा योगदान दिँदै आएको एमाले र राप्रपा नेपाल एकै ठाऊमा उभिँदा मकवानपुरको बिकासले गति लिने भएकै कारण आफु सुर्य चिन्हबाट उम्मेद्वार बनेको थापाले बताए ।

ADVERTISEMENT

नेकपा एमाले निर्बाचन परिचालन कमिटीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ र १३ मा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष थापाले मुलुकमा राजनितिक स्थायित्वका लागि पनि राष्ट्रबादि शक्ती एकजुट हुनु आबश्यक रहेको बताए । कार्यक्रमका प्रदेश सभाका उम्मेद्वार एकालाल श्रेष्ठले एमालेका उम्मेद्वारहरू जिल्लाको बिकासको संकल्प बोकेर चुनाबी प्रतिस्पर्धामा आएको बताए ।

चुनाबि प्रचार प्रसारका क्रममा उम्मेद्वार सहित एमालेका नेताहरू मतदाताको घरदैलोमा पुग्दा दहि सगुन खुवाएर माला र खादाले स्वागत गरेका थिए । कार्यक्रममा प्रथम मुख्यमन्त्रि डोरमणि पौडेल, एमालेकी केन्द्रीय सदस्य जुनेली श्रेष्ठले पदमपोखरीको बिकासका लागि एमालेको नेतृत्वमै सरकार बन्नुपर्ने बताए ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya