महेश रेग्मीको नेतृत्वमा मकवानपुर पुस्तक तथा स्टेशनरी व्यवसायी संघ

हेटौँडा, मकवानपुर पुस्तक तथा स्टेशनरी व्यवसायी संघको अध्यक्षमा महेश रेग्मी चयन भएका छन् । शनिबार भएको संघको तेस्रो साधारणसभा तथा दोस्रो अधिवशेनबाट महेशको अध्यक्षतामा नयाँ कार्य समिति निर्माण भएको हो ।

ADVERTISEMENT

संघको प्रथम उपाध्यक्षमा सन्तराज ढुङ्गेल, द्वितीय उपाध्यक्षमा अमिर चौलागाइ, सचिवमा भोजराज पराजुली, कोषाध्यक्षमा अर्चना कार्की र सहसचिवमा अमृत तुम्सिङ चयन भएका छन् ।

यसैगरी सदस्यमा केशब हुमागाईँ, होमनाथ खनाल, मिलन अधिकारी र अनिल चौधरी चयन भएका छ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya