पदमबहादुरले गरे उम्मेदवारी निस्कृय, बानियाँलाई समर्थन गर्ने

हेटौंडा, मकवानपुर क्षेत्र नम्बर २ (ख) का उम्मेदवार पदमबहादुर तितुङले आफ्नो उम्मेदवारी निस्कृय गरेका छन् । वीपि कांग्रेसका उम्मेदवार तितुङले आफ्नो उम्मेदवारी निस्कृय गर्दै लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार बानियाँलाई समर्थन गरेका हुन् ।

ADVERTISEMENT

आइतबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै उनले राजनीतिक रुपमा आफ्नो उम्मेदवारी फिर्ता लिंदै बानियाँलाई समर्थन गरेको बताए । पार्टी संचालनका क्रममा भएका केही कमजोरीका कारण चित्त दुखेर आफुले उम्मेदवारी दिएपनि आफ्नो उम्मेदवारीले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी सिद्धान्त जस्ता उपलव्धी गुम्न सक्ने र अहिलेको व्यवस्था मास्नेहरुलाई नै बल पुग्ने खतरा देखेपछि उम्मेदवारी स्थगन गरेको बताए । उनले नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामासहितका जिल्ला र प्रदेशका नेता कार्यकर्ताहरुको आग्रहलाई स्वीकारेको बताएका छन् ।

उनले गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार बानियाँलाई विजयी गराउने आफ्नो अबको अभियान रहेको र यसमै आवद्ध भई अघि बढ्न म आफ्ना समर्थकलाई अपिल समेत गरेका छन् ।

ADVERTISEMENT

पत्रकार सम्मेलनमा बानियाँले तितुङ त्यस क्षेत्रकै अगुवा कार्यकर्ता भएको र उनको समर्थन र साथले त्यस क्षेत्रका विकास चाहने जनता र नेपाली कांग्रेस उत्साहित भएको बताए ।

पत्रकार सम्मेलनमा कांग्रेस जिल्ला सभापति बुद्ध लामा, प्रदेश कार्यसमिति सदस्य सन्तबहादुर चेपाङ, चम्फुरत्न लामा, सचिव भीमसेन महत, जिल्ला सहसचिव ताराचन्द्र बजगाई, संघीय क्षेत्र नम्बर २ सभापति लोकबहादुर मुक्तान, नेकपा माओवादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य बनस्तम थिङ, लगायतको उपस्थिति रहेको थियो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya