बालबालिकाको संरक्षण र बिकासमा प्रदेश सरकार प्रतिबद्ध छ : मन्त्री मोक्तान

राज कुमार के.सी.

ADVERTISEMENT

चितवन(सौराहा)/ बालबालिकाको संरक्षण र बिकासको क्षेत्रमा बागमती प्रदेश सरकार प्रतिबद्ध भएको बागमती प्रदेश सरकारकी सामाजिक बिकास मन्त्री कुमारी मोक्तानले बताइन् । शनिबार चितवनको सौराहामा बाल बिकास समाज काठमाण्डौले आयोजना गरेको बाल संरक्षणका सवाल : चुनौती र समाधान सम्बन्धी बागमती प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा मन्त्री मोक्तानले बालबालिकाको सचेतनाको लागि प्रदेश सरकारले ठोस कार्यक्रम ल्याएको बताइन् ।

बागमती प्रदेश सामाजिक बिकास मन्त्रालयसंगको समन्वयमा भएको कार्यक्रममा बागमती प्रदेश नीति तथा योजना आयोगका सदस्य प्रल्हाद लामिछने बागमती प्रदेशको बाल संरक्षण र प्रवर्द्धनको क्षेत्र नीति निर्माण र कार्यान्वयनको लागि आयोगले सहयोग गर्ने बताए । वर्ल्ड भिजन इन्टरनेसनल नेपालको सहयोग र राष्ट्रिय बाल संरक्षण संजाल संगको सहकार्य मा भएको कार्यक्रममा वर्ल्ड भिजन इन्टरनेसनल नेपालका फिल्ड अपरेसन डाईरेक्टर अनुप रानाले नेपाल सरकारको बालबालिकाको क्षेत्रमा परेका प्राथमिकताको क्षेत्रमा वर्ल्ड भिजनको सहकार्य रहेको र आगामी दिनमा सहकार्य गर्ने योजना रहेको बताए । अन्तरक्रिया कार्यक्रमले बाल अधिकार र संरक्षणका बिद्यमान ऐन नियमको बारेमा थप जानकारी प्राप्त भएको र आफ्नो पालिकामा बालबालिकाको क्षेत्रमा प्रभावकारी ढंगले नीतिगत ब्यवस्था गरी कार्य गर्ने थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले बताबताए ।

ADVERTISEMENT

कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषद्का कार्यक्रम ब्यवस्थापक नमुना भुषाल, संघीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिब बसन्त कुमार, बाल अधिकार तथा कानुन अध्येता चन्दिका खतिवडाले नेपालमा बाल अधिकार, कानुन बालमैत्री पालिका र बाल विवाह मुक्त अभियानको बारेमा प्रस्तुतिकरण भएको थियो । कार्यक्रममा बागमती प्रदेश अन्तरगत मकवानपुर, धादिङ, चितवन, सिन्धुली जिल्लाका २० स्थानीय तहका उपप्रमुख तथा सामाजिक बिकास शाखाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । बाल बिकास समाजका अध्यक्ष सुबाश गौतमको अध्यक्षतामा भएको कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयका बालश्रम महाशाखा प्रमुख बसन्त कुमार, बागमती प्रदेश सामाजिक बिकास मन्त्रालय सामाजिक बिकास महाशाखा प्रमुख गोपाल कडेल लगायतको आतिथ्यता रहेको छ ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya