पाण्डुकेश्वर महादेव मन्दिरमा सरसफाइ तथा डस्टबिन वितरण

थाहा, लायन्स क्लब अफ थाहा पिस र लियो क्लब अफ पिस थाहानगरको संयुक्त आयोजनामा लायन वर्ष २०२६/२७ को पहिलो कार्यक्रमअन्तर्गत मन्दिर सरसफाइ तथा डस्टबिन वितरण कार्यक्रम थाहा नगरपालिका–२ स्थित पाण्डुकेश्वर महादेव मन्दिर परिसरमा सम्पन्न भएको छ।

ADVERTISEMENT

कार्यक्रमका प्रमुख अतिथि थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले मन्दिर क्षेत्रको सरसफाइमा सामुदायिक सहभागिताले धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो। कार्यक्रममा लायन्स क्लब अफ थाहा पिसका संस्थापक अध्यक्ष लायन सुरेन्द्रमान प्रधान, लायन वर्ष २०२२/२३ का अध्यक्ष लायन जयराम खत्री, लियो क्लब अफ पिस थाहानगर वर्ष २०२६/२७ की अध्यक्ष लियो स्मिता बिष्ट तथा पूर्व अध्यक्षहरू लियो निशा बिष्ट र लियो रोशनी गोपालीलगायत लायन्स र लियो क्लबका वर्ष २०२६/२७ का पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।

त्यसैगरी पाण्डुकेश्वर क्षेत्र विकास समितिका अध्यक्ष जनक हमाल, कोषाध्यक्ष रामप्रसाद ढकाल र सचिव दिवकर कार्कीको समेत कार्यक्रममा सहभागिता रहेको थियो।

ADVERTISEMENT

कार्यक्रममा प्रमुख अतिथि गोपालीले मन्दिर क्षेत्र विकास समितिका पदाधिकारीहरूलाई डस्टबिन तथा सरसफाइ सामग्री हस्तान्तरण गर्नुभएको थियो। त्यसपछि सहभागीहरूले मन्दिर परिसरमा सामूहिक सरसफाइ अभियान सञ्चालन गरेका थिए।

कार्यक्रमको सञ्चालन लायन्स क्लब अफ थाहा पिस वर्ष २०२६/२७ की सचिव लायन नविना बिष्टले गर्नुभएको थियो।

ADVERTISEMENT

लायन्स र लियो क्लबले सामाजिक उत्तरदायित्वअन्तर्गत धार्मिक स्थलको संरक्षण, स्वच्छ वातावरण निर्माण तथा समुदायमा सरसफाइसम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको जनाएको छ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya