निर्वाचनका लागि मंसिर ४ र ५ गते सार्वजनिक बिदा

हेटौंडा, आशन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मतदानस्थल तोकिएका विद्यालय तथा संस्थाहरुका लागि चार दिन सार्वजिनक बिदा दिइएको छ।

ADVERTISEMENT

मंगलबार गृहमन्त्रालयले सूचना जारी गर्दै मतदानस्थल रहेका विद्यालय तथा संस्थामा मंसिर २ गतेदेखि ५ गतेसम्मका लागि सार्वजिनक बिदा दिइएको जनाएको छ।

यस्तै सरकारी कार्यालय तथा सार्वजनिक संस्थानहरुमा भने दुई दिन मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिइएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *