क्षेत्र नम्वर २ प्रतिनिधि सभाका ७ जना उम्मेदवारको जमानत जफत

हेटौंडा/मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधि सभा तर्फका १० जना उम्मेदवार मध्य ७ जना उम्मेदवारको जमानत जफत भएको छ । यस क्षेत्रमा ३ जनाको मात्र जमानत सुरक्षित भएको हो । प्रत्यक्ष तर्फ १० जनाले प्रतिस्पर्धा गरेकोमा ७ जनाको जमानत जफत भएको हो । जमानत हुने दलमा राप्रपा (हलो), माले (हसिया र तारा), मंगोल नेशनल अर्गनाइजेशन (कुखुराको भाले), सचेत नेपाली पार्टी (बच्चा काखमा लिएकी आमा), नेश्रलिष्ट पिपुल पार्टी (लाटोकोसेरो), नेपाल मजदुर किसान पार्टी (मादल) र स्वतन्त्र (खुकुरी) पार्टी रहेका छन् ।

ADVERTISEMENT

हलो चुनाव चिन्हबाट उम्मेदवारी दिएका राजन मैनालीले २ हजार १ सय ९६ मत, मालेका उद्धबप्रसाद अधिकारीले १ हजार ८ सय ७ मत, मंगोल नेशनल अर्गनाइजेशनका जीवन स्याङतानले ४ सय २३, सचेत नेपाली पार्टी कुलेन्द्र दिप विक्रम न्यौपानेले २ सय ५७ मत, नेश्रलिष्ट पिपुलक तुलना बहादुर लामाले ६८ मत, नेपाल मजदुर किसान पार्टीका रत्नप्रसाद प्रजापतीले ५३ मत, स्वतन्त्रबाट प्रतिक कालाखेतीले ३३ मत प्राप्त गरेका थिए । क्षेत्र नम्वर २ मा खसेको ८६ हजार ४ सय १० मत मध्ये ४ हजार १ सय १६ बदर मतलाई हटाउँदा सदर भएको ८२ हजार २ सय ९४ मतको १० प्रतिशत कटाउने तीनजना उम्मेदवारको मात्र जमानत जफत हुन पाएन् ।

जमानत सुरक्षित रहनको लागि ८ हजार २ सय २९ मत आवश्यक पर्नेमा नेकपा एमाले, नेकपा एकिकृत समाजवादी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले मात्र मतभार कटाए । अन्य सातजना उम्मेदवार भने आवश्यक मतभन्दा पछि परे ।
प्रतिनिधिसभामा विजयी एमालेका महेश बर्तौलाले ३४ अजार ९ सय ५० मत प्राप्त गरे । उनले कुल सदर मतको ४२.४६ प्रतिशत मत हाँसिल गर्दा उनका निकटतम प्रतिस्पर्धी एकिकृत नेकपा समाजवादीका बिरोध खतिवडाले ३० हजार ४ सय ३२ मत प्राप्त गरे । खतिवडाले प्राप्त गरेको मत ३६.९७ प्रतिशत हो । प्रतिनिधिसभामा तेश्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भरत पराजुलीले १२ हजार ५९ मत प्राप्त गरे । यो कुल सदर मतको १४.४६ प्रतिशत हो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya