जनहित वन समूहको भवन उद्घाटन

हेटौंडा, हेटौंडा १९ बस्तीपुरमा रहेको जनहित सामुदायिक वन उपभोक्ता समूहको नवनिर्मित प्रशासनिक कार्यालय भवन उद्घाटन गरिएको छ । वन समूहको २८ औं वार्षिक साधारणसभाको सन्दर्भमा शुक्रबार हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामा, १९ नम्बर वडा अध्यक्ष नरनाथ सुवेदी नवराज लगायतले संयुक्त रुपमा भवनको उद्घाटन गरेका हुन् ।

ADVERTISEMENT

वडा कार्यालयको २५ लाख लागत तथा वन समूहको २० लाख गरी ४५ लाख रुपैयाँ लागतमा जनहित वन उपभोक्ता समूहको भवन निर्माण सम्पन्न भएको हो । गत चैत्र महिनाबाट भवन निर्माणको काम सुरु गरिएको समूहका अध्यक्ष विक्रमबहादुर पण्डितले जानकारी दिए । यसअघि वन समूहको भवन १९ नम्बर वडा कार्यालयलाई दिइएको थियो । कार्यक्रमका प्रमुख अतिथि हेटौंडा उपमहानगरका मेयर मीनाकुमारी लामाले जन्मदेखी मृत्युसम्म वनको महत्व र आवश्यकता रहेको उल्लेख गर्दै यसलाई जोगाउनुपर्ने धारणा राखिन् ।

स्वच्छ र सफा हेटौंडा अभियानमा वन समूहको साथ जरुरी रहेको उनको भनाई थियो । लामाले पर्यटन प्रवद्र्धनमा समेत सघाउ पु¥याउन तयार रहेको बताइन् । यस्तै हेटौंडा १९ नम्बर वडा अध्यक्ष नरनाथ सुवेदी नवराजले न्यून आय भएकाहरुको आयआर्जनमा जोड्ने कार्यक्रमहरु सञ्चालन गर्न सुझाव दिए ।

ADVERTISEMENT

जंगलसँगै जमिन र जलको संरक्षण गर्नु आवश्यक रहेको उनको भनाई थियो । वन समूह अध्यक्ष पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा सब डिभिजन वन कार्यालय प्रमुख बच्चुराम सुवेदी, कुवापानी सामुदायिक वन उपभोक्ता समूह अध्यक्ष लालबहादुर रुम्बा, टोल विकास संस्था समन्वय समिति हेटौंडा १९ संयोजक देवेन्द्र अर्याल, वन समूहका सल्लाहकार हरिवंश भेटवाल, लेखा संयोजक मदनकृष्ण उप्रेती लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा १९ नम्बर वडाका विभिन्न सामाजिक संघ संस्थाका प्रमुख प्रतिनिधिहरुको आतिथ्यता थियो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya