रेजेड आर–१२५ एफ.आई स्कुटर माइलेन्ज च्यालेन्ज

हेटौंडा, मकवानपुर जिल्लाको यामाहा मोटरसाइकल तथा स्कुटरका लागि आधिकारिक बिक्रेता राज मोटर्सले रे–जेड आर–१२५ एफ.आई स्कुटरको माइलेन्ज च्यालेन्ज तथा राइड आउट प्रोग्राम सम्पन्न गरेको छ ।

ADVERTISEMENT

कार्यक्रममा ३५ जनाले सहभागीता जनाएको माइलेन्ज च्यालेन्ज कार्यक्रममा यामाहा शोरुमबाट सुरू भई हटिया हुदैं पिपलेमा पुगी समापन भएको थियो । कम्पनीले रे–जेड आर–१२५ एफ. आई स्कुटरको माइलेन्ज ५८ किलोमिटर प्रतिलिटर दाबी गरेकोमा ग्राहकले चलाएरै प्रमाणित गरेका छन् । प्रतियोगितामा अधिकतम माइलेज ७९.३४ किलोमिटर प्रतिलिटर आएको एम. ए. डब्लुका रिजनल सेल्स म्यानेजर राम बोगटीले बताए ।

प्रतियोगितामा कबित आचार्य (७९.३४) प्रथम, सृजना घिमिरे (७९.०३) द्वितीय, दुर्गा प्रसाद लामिछाने(७८.७०) तृतीय भएका थिए । उनीहरुलाई ट्रफीसहित प्रमाणपत्र प्रदान गरी सम्मन गरिएको राज मोटर्सका प्रबन्ध निर्देशक राजन श्रेष्ठले जानकारी दिए ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya