प्रवेशको नेतृत्वमा लियो क्लब अफ हेटौंडा सुर्योदय क्लासिक


हेटौंडार लियो क्लब अफ हेटौंडा सुर्योदय क्लासिकको अध्यक्षमा प्रबेश धिताल ‘कुन्दन’ चयन भएका छन् । शनिबार बसेको बैठकले आगामी लायन वर्ष २०२२/२३ को लागि धितालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

ADVERTISEMENT

क्लबको प्रथम उपाध्यक्षमा मनकामना पुडासैनी, द्वितीय उपाध्यक्षमा सुजन ढुंगाना, तृतीय उपाध्यक्षमा भुवन घलान, सचिवमा मन्जु क्षेत्री, कोषाध्यक्षमा सुजन अधिकारी, सह-सचिवमा सागर सापकोटा र सह-कोषाध्यक्षमा मन्दिरा तिमल्सिनालाई चयन गरिएको छ ।

क्लबका वर्ष २०२१र२२ का अध्यक्ष पारस पाठकको सभाध्यक्षता रहेको बैठकमा लायन्स क्लब इन्टरनेशनल ३२५ बी २ नेपालका एरिया चिफ किशोरकुमार टण्डन, लियो जिल्ला परिषद् ३२५ बी २ नेपालका रिजन चेयरपर्सन शुभम लम्साल ‘विप्लव’ लगायतको उपस्तिथि रहेको थियो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya