हेटौंडामा स्काउटको कार्यालय उद्घाटन

हेटौंडा, ५ असार/नेपाल स्काउटको ७१ औ स्थापना दिवसको अवसरमा नेपाल स्काउट हेटौंडा उपमहानगरपालिका समितिले कार्यालय स्थापना गरेको छ । कार्यालयको नव निर्वाचित मेयर एवंम् स्थानीय स्काउट संरक्षक मिनाकुमारी लामा र उपमेयर एवं स्थानीय स्काउट प्रमुख राजेश बानियाँले संयुक्त उद्घाटन गरेका थिए ।

ADVERTISEMENT

हेटौंडा उपमहानगरपालिका – ५ बालज्योती माविमा रहेको पुरानो जिल्ला स्काउट कार्यालय भवनमा नगरसमितिको कार्यालय स्थापना गरिएको हो । स्थानीय स्काउट कार्यालय पिप्लेमा नव निर्वाचित उपमहानगरपालिकाका प्रमुख एवम् स्काउट संरक्षक मिनाकुमारी लामा, उपप्रमुख एवं प्रमुख स्काउट राजेश बानियाँ र हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईंले स्काउट दिक्षान्त लिएका छन् ।

नगर प्रमुख, उपप्रमुख एवं कार्यकारी अधिकृतलाई नेपाल स्काउट बागमती स्काउट कार्यालयका संयोजक शिवराम अर्यालले दिक्षान्तगराएका थिए । कार्यक्रममा स्काउट स्काफ राष्ट्रिय प्रशिक्षक एवम् पूर्व जिल्ला आयुक्त बेलि थापाले लगाइ दिएकी थिइन् । कार्यक्रममा बागमती प्रदेश सदस्य अशोक सारु, महेन्द्र राना, हेटौंडा–५ का अध्यक्ष सुशील घिमिरे, बाल ज्योति माविका प्रधानाध्यापक भरत अर्याल, शिक्षा प्रमुख गंगाधर रिमाल लगायतको उपस्थित रहेको थियोे ।

ADVERTISEMENT

कार्यक्रम हेटौंडा उपमहानगरपालिका समिती संयोजक दिपेन्द्र रोक्काको सभाध्यक्षतामा भएको थियो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya