थाहासञ्चारले सप्ताहव्यापी कार्यक्रम गर्ने

हेटौंडा, बिन्दावासिनी मिडिया प्रालिद्वारा सञ्चालित रेडियो थाहासञ्चार ९९.६ मेघाहर्ज हेटौंडाले वार्षिक उत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम गर्ने भएको छ । कार्यक्रम तालिका सार्वजनिक गर्दै रेडियोले १५ वर्ष पुरा गरी १६ औं वर्षमा प्रवेश गरेको अवसरमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि रेडियोले साताव्यापी कार्यक्रम गरेर वार्षिकउत्सव मनाउन लागेको रेडियोका स्टेशन म्यानेजर गोकुल अधिकारीले बताए ।

ADVERTISEMENT

साताव्यापी कार्यक्रमको पहिलो दिन सोमवार हेटौंडा–४ स्थित अजरअम्मररोड तथा रेडियो थाहसञ्चार परिसरमा सरसफाई कार्यक्रम गर्ने भएको छ । यसैगरी कार्यक्रमको दोस्रो दिन मंगलवार फागुन २ गते विहान ११ बजे रेडियो परिसरमा श्रोता मिलन कार्यक्रम , फागुन ३ गते विहान ११ बजे सम्झनामा रुपचन्द्र विष्ट , फागुन ४ गते बृहत रक्तदान , फागुन ५ गते ‘सवारी दुर्घटना र यातायात व्यवस्थापन’ विषयक अन्तत्रिया कार्यक्रम , फागुन ६ गते मकवानपुरे सञ्चारकर्मीबिच घैंटो फुटाई खेल प्रतियोगिता हुनेछ भने अन्तिम दिन फागुन ७ गते पुरस्कार तथा प्रमाणपत्र वितरण , थाहा वर्ष सम्मान लगायत विविध कार्यक्रम गर्दै १६ औं बार्षिक उत्सब समापन समारोह हुने रेडियोका स्टेशन म्यानेजर गोकुल अधिकारीले जानकारी दिए ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya