टेक्निकल इन्ष्टिच्यूटमा फिजियो थेरापी अध्यापन सुरु

हेटौंडा, मकवानपुर टेक्निकल इन्ष्टिच्यूटले यस वर्षदेखि तीन वर्षे फिजियो थेरापी अध्यापन सुरु गरेको छ । मकवानपुरमा २७ वर्षदेखि निरन्तर स्वास्थ्य क्षेत्रका दक्ष जनशक्ति उत्पादन गर्दै आइरहेको र गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको जिल्लाको एक मात्र टेक्निकल इन्ष्टिच्यूटले यस वर्षबाट फिजियो थेरापी अध्यापन सुरु गरेको इन्ष्टिच्यूटका प्रिन्सिपल अमिष सुवेदीले जानकारी दिए ।

ADVERTISEMENT

इस्ष्टिच्यूटले गत वर्षबाट तीन वर्षे रेडियोग्राफी र ल्याब टेक्निसियन पढाउन सुरु गरेको थियो । यस वर्ष भने ४० जना विद्यार्थीलाई फिजियो थेरापी अध्यापन गराइने प्रिन्सिपल सुवेदीले बताए । ६ वर्षदेखी निरन्तर एच.ए. विषय पढाउँदै आएको बताउँदै सो इन्ष्टिच्यूटबाट उत्पादन भएका विद्यार्थीहरु अहिले जिल्लाभित्र तथा अन्य जिल्लामा दक्ष जनशक्तिको रुपमा कार्यरत रहेको सुवेदीले बताए ।

इन्ष्टिच्यूटले सुरुवाती चरणमा १८ महिने सिएमए, अनमी, एएनएम, ल्याब असिस्टेन्ट पढाउँदै आएको थियो । पछिल्लो समय भने एच.ए, ल्याब टेक्निसियन, रेडियोग्राफी अध्यापन गराउँदै आइरहेको सुवेदीले बताए ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya